आँशु रहेछ मेरो जिन्दगी........

अधुरो पारी बिच बाटो मै छोडेर गए
पनि लाखौं लाख
को सम्झाना अनि मिठो माया केवल तिमिलाइ !
Aabiral Premi को फोटो।
Abiral Premi
खै कसलाइ के दोस दिनु गल्ती म बाट
पनि भयो होला तिम्रो इच्छा बमोजिमको तिमीले
चाहेको जस्तो गर्न सकिन हुन त मेरो औगत नै
कहाँ थियो र ?
तिमी जस्तो आकासको तारा जसरी हावामा उडने र
सुबिधा सम्पन्न महलमा बस्ने चरी हो, म भने गाउँ
बस्ती उकाली ओरालीमा भारी बोकेर
खाली खुट्टामा घाँस, दाउरा गर्ने मान्छे हो !
तिमीसँग म कहाँ सम्बन्ध जोडन सक्थे र?? मान्छेको मन
त रैछ मन पराएको चिजलाई हासिल गर्न
अफ्नो नाता रगतको साइनो सम्बन्धलाई पनि तोड्न
सम्म पुक्दो रैछ त्यो मान्छे को भन्नू हुन्छ होला भने मै
हो मित्रहरु त्यो ब्यक्ति मैले उस्लाई पाउन धेरै प्रयास
र त्याग गरे तर तिम्रो लागि त्यो बिपरित
भो मेरो मेहेनत र सपनालाई चक्नचुर
भयो !! बिन्ती म माथी जे गरे पनि अरुलाई
यस्तो नगर्नु ल ?? गर्नेले गर्छन तर सहने लाई कठिन
हुन्छ !! जहाँ जाउ प्रिय सपनिमा हेर्छु!! मरेको छैन अझै
पनि, आसाको दियो जलाई रहेको छु ! कहिले
काहीँ त्यो मनमा नि आउँछ होला याद मेरो!! आजै छ
मलाई तिमिले, दिएको ति चिनोहरु !!
भुल्यो होला सबै कुरा, खुशी साथमा भए पछि!!!
मेरो शरीर मुर्दा भयो, तिमिले त्यो मन फेरे पछि !!! धेरै
कुरा मैले भनु नै थियो तर आज म भन सकिन
यो बिरानो शहरबाट मुस्किलले समय जुटाएर हजुर
निर्मोही निर्दयी निस्ठुरिको लागि केही समय
मिलाएर यो फेसबुकको वालमा आएको छु !! भुल भए
माफी चाहन्छु !! सदा खुशी रहनु बितेका अतित
सम्झी आँसु पनि नझार्नु !! मिल्छ भने म मरेको दिन
मेरो लास हेर्न जरुर आउनु किन भने मेरो अंग अंग म मात्र
तिम्रो नाम लेखेको छु !!! मेरो मरेको सरिरमा एक नजर
मात्र हेरिदिनु स्वर्गमा मेरो आत्माले सुन्दर ठाँउ पाउने
छ भन्दै अब तिमीबाट धेरै टाढा र ओझेल हुन्छु ,
उहीँ तिमिलाइ माया गर्ने गर्थ्यो, गरिरहनथ्यो र
गरी रहने प्रेमी ..........!!!
हाल आँसु पिउदै .......!!

No comments

Powered by Blogger.