झ्याउरे गीत ‘ब्राह्मणको जुनि’

झन्डै ६ दशक अगाडी (पञ्चायत कालमा) तत्कालिन ब्यवस्थाको ब्याङ्ग्य गरि लेखिएको यो कविता (झ्याउरे गीत) आज पनि ताजा नै छ । ब्यवस्था परिवर्तन भएर गणतन्त्रमा आईपुग्दा पनि नेताको जात र बानीँ भने उहि नै छ । अझैँ यसका प्रत्येक शब्द जिउदै छन् र झन् परिस्कृत भइरहेका छन् । कविता समय सान्दर्भिक नै भएकोले प्रस्तुत कविताको पञ्चायती भन्ने शब्दलाई लोकतान्त्रिक गरेको छु । दुरदर्शी स्रष्टाको सम्मानसहित झ्याउरे गीत ‘ब्राह्मणको जुनि’ प्रस्तुत गरेको छु, शीर्षक मैले नै दिएको हुँ ।

No comments

Powered by Blogger.